नियम ५
कामदार वा कर्मचारीहरुको रजिष्टरमा राख्नु पर्ने अन्य विवरणहरु
: ऐनको दफा ९ को उपदफा (१) मा उल्लेखित विवरणका अतिरिक्त व्यवस्थापकले कामदार वा कर्मचारीको रजिष्टरमा देहायका विवरणहरु समेत उल्लेख गरी राख्नु पर्नेछ :
(क) कामदार वा कर्मचारीको शुरु नियुक्ति मिति, पद र ठेगाना ।
(ख) कामदार वा कर्मचारकिो जन्म मिति ।
(ग) कामदार वा कर्मचारीको नागरिकता ।
(घ) ठेकिएको कामको विवरण ।
(ङ) अन्य सुविधा सम्बन्धी विवरण ।
(क) कामदार वा कर्मचारीको शुरु नियुक्ति मिति, पद र ठेगाना ।
(ख) कामदार वा कर्मचारकिो जन्म मिति ।
(ग) कामदार वा कर्मचारीको नागरिकता ।
(घ) ठेकिएको कामको विवरण ।
(ङ) अन्य सुविधा सम्बन्धी विवरण ।